Incident Reports

करणीको आरोपमा एक पक्राउ

2017-09-08

नवलपरासीको प्रतापपुर गाउँपालिकामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय बेलटारीका प्रहरी निरीक्षक केशवसिंह थापाले दिएको जानकारी अनुसार शुक्रबार उखुबारीमा बाख्रा र घाँस लिन गएको बेला ती बालिकालाई सोहि ठाउँका १८ वर्षीया मान्नु यादवले जबरजस्ती करनी गरेका हुन् ।उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखिएको छ ।त्यस्तै बालिकाको स्वास्थ्य परिक्षणका लागि पठाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan

0 Comments