Incident Reports

नवलपरासीका मालपोत प्रमुखलाई कार्यकक्षमै कालोमोसो दलियाे (updated)

2017-09-14

नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी चित्तलसिंह रानामगर (मंगलसेन)लाई प्रहरीले उनकै निवासबाट शुक्रबार मध्यरातमा पक्राउ गरेको छ । देवचुली नगरपालिकास्थित सुतिरहेको अवस्थामा मगरलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । दुई दिनअघि नेकपा माओवादीका कार्यकर्ताले मालपोत कार्यालय कावासोतीका प्रमुखलाई कार्यालय समयमै अभद्र व्यवहार गरेको हुँदा त्यसको नेतृत्वलाई अनुसन्धानकालागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी नवीनराज राज राईले बताए । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका स्वच्छछवी र कार्य सम्पादनका हिसावले उत्कृष्टको मूल्यांकनमा परेका मालपोत कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई गत बिहीबार माओवादी कार्याकर्ताले अनेक आरोप लगाएर कार्यालयमा अभद्र व्यवहार गरेका थिए । उनलाई अभद्र व्यवहार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका अन्य ४ जना जिल्ला नेताहरुलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Others types of mob justice
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat , Local Newspaper - Siraha

0 Comments