Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2017-09-14

Gandaki, Tanahun, Anbukhaireni, Ward 4

आँबुखैरेनी गाउँपालिका–४ आमडाँडा बेसी बस्ने योगेन्द्रसिंह गुरुङ्गलाई १ नाल भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक राखेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले तलासी लिँदा कुखुरा पाल्ने टहरोमा अम्रिसोको कुच्चोभित्र लुकाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments