Incident Reports

बीपीमा कर्मचारी आन्दोलन

2017-09-12

Province 1, Morang, Biratnagar

रौनियारले भने । उपकुलपति रौनियारले सिनेटले गठित गरेको आयोगको प्रतिवेदनअनुसार तलब, भत्ता वृद्धि भइसकेको बताए । चिकित्सक शिक्षकको आकर्षण भत्ता र निम्त कर्मचारीको निर्वाह भत्ताबारे पुनरावलोकन गर्न एक समिति पनि गठन भएको छ । यो समितिको सिफारिश अनुसार चिकित्सक शिक्षकको आकर्षण भत्ता र कर्मचारीको निर्वाह भत्ता पुनः वृद्धि हुनेछ । प्रतिष्ठानका कर्मचारीहरु कर्मचारी कल्याण समाज र कर्मचारी कल्याण समाज, तदर्थ समितिको नाममा विभाजित छन् । अधिवेशनबाट निर्वाचित तामाङको अध्यक्षतामा गठित समाजलाई अवैध भन्दै अधिवेशनमा पराजित राजन कोइराला नेतृत्वमा तदर्थ समिति गठन भएपछि कर्मचारीहरु दुई ध्रुवमा बाडिएका छन् । अहिले तामाङ नेतृत्वको समाजले विभिन्न माग राखेर आन्दोलनको कार्यक्रम गरिरहदा कोइराला नेतृत्वको तदर्थ समितिले पनि उपकुलपति समक्ष उस्तै मागहरु बुझाइसकेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments