Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-09-15

Gandaki, Gorkha, Gorkha, Ward 13

शारिरीक अपाङ्गता भएकी २६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका-१३ देउरालीका ४७ वर्षीय प्रेमबहादुर लोहनीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर रामचन्द्र शाहले भने । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments