Incident Reports

खुकुरी प्रहारबाट मृत्यु

2017-09-22

Lumbini, Dang, Rajpur

राजपुर गाउँपालिका–१ ताउले बस्ने ३५ वर्षीया मौसमी बुढाको खुकुरी प्रहारबाट शुक्रबार मृत्यु भएको छ । उनलाई उनकै पति ४१ वर्षीय नन्दलाल बुढाले आफ्नै घरमा खुकुरी प्रहार गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ खटी गएको प्रहरीले अभियुक्तको खोजी कार्य गरिरहेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Police website

0 Comments