Incident Reports

अनुगमनमा गएका राज्यमन्त्रीको गाडी तोडफोड

2017-09-23

बजार अनुगमनमा निस्केका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकको गाडीमा टीकापुरमा तोडफोड भएको छ । टिकापुर बजारमा रहेको बिस्ट आयल स्टोर लगाएतका पसलमा अनुगमन गर्न गरेका राज्यमन्त्री बिकको गाडीमा स्थानीय ब्यापारीले बिरोध गर्ने क्रममा तोडफोड गरेका हुन् । तोडफोड बाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ । घटनापछि टिकापुर उध्योग बाणिज्य संघका २ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । यता ब्यापारीले भने चाडवाडको नाममा दुख दिएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Local Newspaper - Kanchanpur , INSEC , National/Online Media

0 Comments