Incident Reports

महिलामाथि दुर्व्यवहार गर्ने विद्यालय निरीक्षक पक्राउ

2017-09-22

Province 1, Jhapa, Bhadrapur

मादक पदार्थ सेवन गरी महिलामाथि गाली गलौज र दुर्व्यवहार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय झापाका मावि विद्यालय निरीक्षक पदका प्रह्लाद भट्टराई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रगढी बजारमा शुक्रबार राति साढे आठ बजे होहल्ला गरी महिलामाथि दुर्व्यवहारको प्रयास गरेपछि त्यहाँका महिलाहरुले उनलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कुटपिटबाट भागेर कोठामा लुकेर बसेको अवस्थामा सुरक्षाको लागि प्रहरीले नियन्त्रणमा लिएको एसपी विष्णु कुमार केसीले जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments