Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2017-10-04

Madhes, Saptari, Rajbiraj, Ward 13

राजविराज नगरपालिका–१३ भेल्ही बस्ने ५४ बर्षीय लक्ष्मण यादवलाई प्रहरीले कटुवा पेस्तोल १ थान र सोको गोली १ राउण्ड सहित पक्राउ गरेको छ । यादवले अवैध रुपमा हतियार घरमा राख्ने तथा साथमा बोकी स्थानीय बासिन्दाहरुलाई देखाई धाक धम्की दिने गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले मंगलबार उनको घर तलासी गर्दा सुत्ने कोठाको खाटमा सिरानी मुनी प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल र गोली बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Police website , National/Online Media , Local Newspaper - Chitwan

0 Comments