Incident Reports

NagarikNews: Priminister's concern in professors' srike

2017-09-26

Bagmati, Kathmandu, Kirtipur

Health of Dr. Mahesh Gajurel, who has been on hunger strike demanding permanent contract, is in a deteriorating state. Prime Minister Sher Bahadur Deuwa, who is also the chancellor, assured Gajurel after 9th day of the hunger strike. He has directed the Education Ministry to form a committee, led by Education Minister Gopal Man Shrestha and work on this issue. Previously, temporary professors were on relay strike for 64 days. There has been problem in Gajurel's chest and urine. आंशिक बाट करारको माग गर्दै आमरण अनशनमा बसेका त्रिभुवन विश्वविध्यालयका आंशिक प्राध्यापक डा. महेश गजुरेलको स्वास्थ्यस्थिति खराब हुँदै गएको छ। अनसनको नवौं दिन उनको स्वास्थ्य स्थिति गम्भीर बनेपछि विश्वविध्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समस्या समाधान गर्ने आश्वासन दिएका छन्। उनले शिक्षामन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरी समस्या छिट्टै समाधान गरी अनशन तोडाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन्। विगत ७ महिनादेखिको चरबद्ध आन्दोलनका बाबजुद माग सम्बोधन नभए पछि डा. गजुरेल विश्वविद्यालयको उपकुलपति कार्यालयको मुख्य द्वारमै अनशन बसेका हुन्। यसअघि अंसिक प्राध्यापकहरु ६४ दिन रिले अनसनमा बसेका थिए। ४५ बर्षीय गजुरेल चितवन क्याम्पसमा ६ बर्षदेखि आंशिक प्राध्यापकका रुपमा कार्यरत छन्। उनले आंशिक लाई करार नगरेसम्म अनशन नतोड्ने जनाए। 'राज्यले हाम्रो बौद्धिक र श्रम शोषण गरेको छ। हाम्रो श्रमको कदर हुनुपर्छ' उनले भने। अनशनका कारण गजुरेलको स्वास्थ्य मा समस्या देखिएको छ। उनको छाती र पिसाब मा संक्रमण भएको छ भने रक्तचाप घटेको उनको उपचार मा संलग्न चिकित्सकले जनाएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments