Incident Reports

प्राध्यापक आन्दोलनमा प्रधानमन्त्रीको चासो

2017-09-26

Bagmati, Kathmandu, Kirtipur

गजुरेल विश्वविद्यालयको उपकुलपति कार्यालयको मुख्य द्वारमै अनशन बसेका हुन्। यसअघि अंसिक प्राध्यापकहरु ६४ दिन रिले अनसनमा बसेका थिए। ४५ बर्षीय गजुरेल चितवन क्याम्पसमा ६ बर्षदेखि आंशिक प्राध्यापकका रुपमा कार्यरत छन्। उनले आंशिक लाई करार नगरेसम्म अनशन नतोड्ने जनाए। 'राज्यले हाम्रो बौद्धिक र श्रम शोषण गरेको छ। हाम्रो श्रमको कदर हुनुपर्छ' उनले भने। अनशनका कारण गजुरेलको स्वास्थ्य मा समस्या देखिएको छ। उनको छाती र पिसाब मा संक्रमण भएको छ भने रक्तचाप घटेको उनको उपचार मा संलग्न चिकित्सकले जनाएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments