Incident Reports

भ्रस्टाचार भएको भन्दै खानेपानी कार्यालयमा तालाबन्दी

2017-09-04

Madhes, Mahottari, Gaushala

महोत्तरी जिल्लाको गौशाला नगरपालिका-८ बेलगाछीमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । संस्थामा लाखौं रकम भ्रस्टाचार भएको आरोप लगाउंदै स्थानीय उपभोक्ताले भाद्र १९ गते देखि तालाबन्दी गरेका हुन् । स्थानीय खानेपानी उपभोक्ताले संस्थाको हिसाब पारदर्शी होस् भनेर तालाबन्दी गरिएको जानकारी गराए । उनीहरुले उक्त खानेपानी उपभोक्ता समितिले दुई वर्षदेखि कुनै हिसाब किताब नदेखाएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments