Incident Reports

कटुवा पेस्तोल र गोलिसहित पक्राउ |

2017-09-24

Lumbini, Kapilbastu, Krishnanagar, Ward 1

कपिलवस्तुको कृष्णनगर नगरपालिका ७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आज पक्राउ परेका छन्| इलाका प्रहरी कार्यालय बहादुरगंजको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुइ राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो| चौधरी आज बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका छन्|
Local Newspaper - Parsa

0 Comments