Incident Reports

बाँधेर पिटिए चोर आरोपी

2017-09-17

Bagmati, Makawanpur, Hetauda

हेटौंडाको चौकीटोलमा रहेको बज्राचार्य सुनचांदी पसलमा चोरेर फरार भएका एक चोरलाई स्थानीयले पक्राउ गरि कुटपिट गरेका छन् । स्थानीयको कुटपिटबाट चोरी गर्ने व्यक्ति घाइते भएका छन् । स्थानीयले चोरलाई पक्राउ गरि पोलमा बाँधेर कुट्दै गर्दा प्रहरीले उद्दार गरेको थियो । कुटपिटबाट घाइते उनलाई प्रहरीले पक्राउ गरि हस्पिटल पुर्याएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Makwanpur

0 Comments