Incident Reports

गौचन हत्याको विरोधमा माइतीघर–तीनकुने सडकखण्ड ठप्प

2017-10-09

Bagmati, Kathmandu, Kathmandu, Ward 11

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको विरोधमा निर्माण व्यवसायी र उनका आफन्तहरुले माइतीघर–तीनकुने सडकखण्ड अवरोध गरेका छन् । उनीहरुले हत्यारा पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन् । गौचनको आज दिउँसो काठमाडौंको शान्तिनगरस्थित ओमशान्ति चोकमा गोली हानी हत्या भएको थियो । गोली प्रहारलगत्तै उनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । चिकित्सकका अनुसार उनको शरीरमा तीन गोली लागेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments