Incident Reports

बलात्कारपछि हत्या गरेको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2017-10-05

Madhes, Parsa, Parsa

गणेश रेग्मीले बताए । बम्जनको बलात्कारपछि टाउकोमा कोदालो र घाँटीमा खुर्पाले पटकपटक प्रहार गरी हत्या गरिएको पर्सा प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएका कोदालो र खुर्पा प्रहरीले प्रमाणको रूपमा नियन्त्रणमा लिएको जनाएको छ । असोज १९ गते अपरान्ह ४ बजे घरबाट ६ सय मिटरको दुरीमा माटो लिन गएकी सानीलक्ष्मीको शव स्थानीय जमुना चौधरीको उखु बारीमा भेटिएको थियो । मृतक सानीलक्ष्मीका पतिले जिल्ला प्रहरी कार्यालयमा हजराविरुद्ध असोज २० गते उजुरी दिएका थिए । घटनाको उजुरी उपर अनुसन्धान गर्न हजरालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Parsa , Local Newspaper - Mahottari

0 Comments