Incident Reports

बलात्कार गरेको आरोपमा उजुरी

2017-10-09

Madhes, Siraha, Lahan

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज २४ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार आरोपितले असोज २३ गते शौचालय गएकी बालिकालाई बलात्कार गरेकोले कारबाहीका लागि उजुरी हालेको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज २४ गते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीका अनुसार घटनाको मौखिक जानकारी असोज २३ गते राति नै आएकोले आरोपितलाई राति नै गिरफ्तार गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments