Incident Reports

Elderly man arrested on charge of molestation

2017-10-07

Karnali, Jajarkot, Chhedagad, Ward 10

Police have arrested 64 years old Moti Pun, of Chedagad Municipality-10 on October 11 on charge of molesting 15 years old girl. The victim’s party had lodged a complaint at District Police Office on October 9 for molestation on October 8. The victim underwent a health checkup at District Hospital of Khalanga on a same day the complaint was lodged according to DSP Bhabesh Rimal of DPO. छेडागार नगरपालिका–१०, झाप्राकी १५ बर्षीय सुस्त मनस्थितिकी बालिका बलात्कृत गरिएकी छन् । सोही ठाउँका ६४ बर्षीय मोती पुनले बालिकालाई जवरजस्तीकरणी गरेको प्रहरी निरीक्षक मधु न्यौपानेले बताए । आफ्नै घरमा सुतिरहेकी बालिकालाई पुनले गत शनिवार राति १० बजे कोठामा पसेर बलात्कार गरेको प्रहरी निरीक्षक न्यौपानेले बताए । पीडित बालिकामा मानसिक विचलन भएको निरीक्षक न्यौपाने बताए । पुनले बालिकालाई कोठामा थुनेर बलात्कार गरेको उनले बताए । पीडितका बाजेले बलात्कार गरेको थाह पाएपछि कोठामा ताला लगाएर पुनलाई थुनेका थिए । पीडक पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितको जाहेरी अनुसार बलात्कारका आरोपी पुनलाई जवरजस्तीकरणी मुद्दा अन्तर्गत अनुसन्धान भैरहेको निरीक्षक न्यौपानेले बताए । पीडक पुनका ५ छोरा ४ छोरी र श्रीमती छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments