Incident Reports

कटुवा पेस्तोल बरामद

2017-10-10

Bagmati, Lalitpur, Godawari

गोदावरी नगरपालिका–११ स्थित लक्ष्मीप्रसाद शाहीको घरमा उनको ३६ वर्षीय छोरा राजकिरण शाही सुत्ने कोठाबाट लुकाईछिपाई राखेको १ थान कटुवा पेस्तोल मंगलबार प्रहरीले बरामद गरेको छ । फरार किरणलाई प्रहरीले खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।

0 Comments