Incident Reports

फुटबल खेलका क्रममा झडप

2017-09-21

Bagmati, Makawanpur, Hetauda

जिल्ला फुटबल संघ मकवानपुरको योजनामा भएको जिल्ला लिग प्रतियोगिता अन्तर्गतको दोस्रो क्वार्टर फाइनल खेलका क्रममा झडप भएको छ । दोस्रो क्वार्टर फाइनल खेल अन्तर्गत एफसी इन्टरनेट सिटी र बाग्मती गाउँपालिका बीच भएको खेलमा एफसी इन्टरनेटका क्याप्टेन बिक्रम बानियाँले बाग्मती गाउँपालिकाका स्ट्राइकरलाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका देखाएका थिए । पहेंलो कार्डको सामना गरेका उनले रेफ्री संग विवाद गरेपछि उनलाई रेफ्रीले सिधै रेडकार्ड देखाएका थिए । तनाबपूर्ण खेलमा १० खेलाडीमा सिमित भएको एफसी इन्टरनेटले १-० ले हराएपछि बाग्मती गाउँपालिकाका समर्थकले खेल अबरुद्ध परेका थिए । त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्दा खेलाडी सहित केहि समर्थक घाइते भएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 24
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
Local Newspaper - Makwanpur

0 Comments