Incident Reports

Two women rescued from being trafficked

2017-10-11

Police have rescued two women of age 27 and 22 from Mahespur, border between India and Nepal on October 11 while they were being trafficked in Kuwait. The District Police Office said that two women were rescued while they were being taken in motorbike by Ajaya Thakur,27 of PratapPur rural municipality-5 towards India pretexting them to send Kuwait without having any travelling documents. The accused was arrested from the incident site and both victims were brought to DPO for the investigation purpose according to inspector Rama Shankar Kahar of DPO. २७ र २२ वर्षीया दुई महिलालाई कुवेत पठाउने भन्दै मानव बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा प्रहरीले नवलपरासीको नेपाल भारत सीमा महेशपुरबाट असोज २५ गते उद्धार गरेको छ । पीडितद्वयलाई प्रतापपुर गाउँपालिका-५ बैदौलीका २७ वर्षीय अजय ठाकुरले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने निहुँमा आवश्यक कागजात तथा पासपोर्ट बिना मोटरसाइकलमा राखी भारततर्फलैजाँदै गरेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपितलाई समेत घटनास्थलबाट गिरफ्तार गरी पीडित र आरोपित दुवै पक्षलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमाशङ्कर कहारले जानकारी दिए ।

0 Comments