Incident Reports

८५ वर्षीयद्वारा १० वर्षीया बालिका बलात्कृत

2017-10-11

Gandaki, Gorkha, Bhimsen

भीमसेन गाउँपालिका–६ बोर्लाङमा ८५ वर्षीय वृद्धले १० वर्षीया बालिकालाई पटक/पटक बलात्कार गर्दै आएको खुलासा भएको छ । १० रुपैंया नगद दिने प्रभोलनमा बोर्लाङ झिगटेका नुरमहमद् मियाँले बालिकालाई बलात्कार गर्दै आएको पीडित परिवारले जनाएको छ । बुधबार दिउँसो पनि मियाँले बालिकालाई बलात्कार गरेको स्थानीय महिलाले प्रत्यक्ष देखेपछि मात्र प्रहरीमा खबर पुगेको थियो । प्रहरीले बालिकाको उद्धार गरेर गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो । परिवारको किटानी जाहेरीपछि बिहिवार मियाविरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरिएको छ । उनी बुधबार नै प्रक्राउ परेका थिए । प्रहरी अनुसन्धानमा उनले बालिकालाई तेस्रो पटक बलात्कार गरेपछि मात्रै घटना सार्वजनिक भएको खुलेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments