Incident Reports

Teacher arrested for harassing female student

2017-10-08

Sudurpashchim, Darchula, Naugad, Ward 1

A teacher has been arrested from Naugadh rural municipality-1, Darchula, for harassing his student. Mohan Lal Thagunna, a teacher of Durga Bhawani Primary School, was arrested for sexually harassing a student, who happens to be his sister. It is learned that he first took her to the toilet on 8th October alluring her of giving NRs 500 and new clothes for Dashain. After that, he tried misbehaving with her. The student is currently studying in class 5. Accused teacher has been taken under control by Darchula Police Office for further investigation. School Management Committee have already decided to fire him after their meeting post incident. दार्चुलाको नौगाडमा विद्यालयमै छात्रालाई दुर्व्यवहार गरेको आरोप एक जना शिक्षक पक्राउ परेका छन् । नौगाढ गाउँपालिका-१ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मोहनलाल ठगुन्नाले बहिनी नाता पर्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । विद्यालयको शैचालय सफा गर्न भन्दै शौचालयमा लगेर ५०० नगद दिने र तिहारमा लुगा किनिदिने प्रलोभन देखाई कक्षा ५ अध्ययनरत एक छात्रालाई ठगुन्नाले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । असोज २२ गते शिक्षक ठगुन्नाले छात्रालाई दुर्व्यवहार गरेको भनी उनका दाईले प्रहरीमा उजुरी दिएका थिए । शिक्षक ठगुन्नालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी चौकी दल्लेखले जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षक ठगुन्नालाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ । Update ------ 4 years jail sentence for teacher in rape case District court of Darchula sentenced 4 years jail for a teacher who had been arrested in rape case . Mohan Lal Thagunna, a teacher of Durga Bhawani Primary School, was sentenced 4 year jail term for sexually harassing a student on october 8,2017. करणीमा शिक्षकलाई ४ वर्ष जेल एक महिलालाई जबर्जस्तीकरणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक जना शिक्षकलाई ४ बर्ष जेल सजाय फैसला भएको छ । भवानी प्रावि सांगपांग इएरकोटमा कार्यरत शिक्षक मोहन लालसिंह ठगुन्नालाई उक्त अभियोगमा अदालतले ४ बर्ष जेल सजाए सुनाएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments