Incident Reports

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

2017-10-08

Sudurpashchim, Darchula, Naugad, Ward 1

करणीमा शिक्षकलाई ४ वर्ष जेल एक महिलालाई जबर्जस्तीकरणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक जना शिक्षकलाई ४ बर्ष जेल सजाय फैसला भएको छ । भवानी प्रावि सांगपांग इएरकोटमा कार्यरत शिक्षक मोहन लालसिंह ठगुन्नालाई उक्त अभियोगमा अदालतले ४ बर्ष जेल सजाए सुनाएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments