Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-10-12

Bagmati, Bhaktapur, Bhaktapur, Ward 8

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १६ बर्षीय सुजन गवचा र रामेछाप घर भई भक्तपुर लिवाली बस्ने १६ बर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिहीबार चागुँनारायण नगरपालिका–७ स्थित पुरानो साढे तीन तले घरको दोश्रो तलामा भक्तपुर ईनाचो बस्ने १४ बर्षीया र लिवाली बस्ने १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । सो घटनाको खबर शुक्रबार प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले गवचा र श्रेष्ठलाई पक्राउ गर्नुका साथै पीडित बालिका समेतलाई स्वास्थ्य परिक्षणको लागि शिक्षण अस्पताल महाराजगंज पठाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media , Police website

0 Comments