Incident Reports

निर्माण व्यवसायीद्वारा बिरोध जुलुस

2017-10-12

Lumbini, Banke, Nepalgunj

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष्य शरदकुमार गौचनको हत्यारा गर्ने समूहलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै बाँकेका निर्माण व्यवसायी आन्दोलित बनेका छन् । चारदिन अघि महासंघका अध्यक्ष्य गौचनको अज्ञात समुहले गोलि हानी राजधानीमा हत्या गरेको थियो । सोहि हत्याको बिरोधमा बाँकेका निर्माण व्यवसायीले को बिहिबार बिहान नेपालगन्जमा बिरोध जुलुस निकालेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments