Incident Reports

बिरामी कुरुवालाई बलात्कार प्रयास गर्ने पक्राउ

2017-10-16

Bagmati, Kathmandu, Gokarneshwor

अत्तरखेल जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बिरामी कुरुवाको बलत्कार प्रयास गरेको आरोपमा विश्वराम बुढाथोकी पक्राउ परेका छन्। १७ वर्षिय किशोरीको बलत्कार प्रयासको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ उनलाई पक्राउ गरेको हो। हजुरआमा कुर्न बसेकी किशोरी सुतेको बेलस बुढाथोकी उनी सुतेको ठाउमा गएर बलत्कार प्रयास गरेको उजुरीमा उल्लेख छ। प्रहरीले भने दुव्यवहार भन्दै सार्वजनिक अपराधको आरोपमा हिरासतमा राखेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Severely damaged Buildings 00
National/Online Media

0 Comments