Incident Reports

तालाबन्दीका कारण सेवाग्राही मारमा

2017-10-06

बिभिन्न माग राख्दै नेपाली कांग्रेस निकट शिक्षक संगठन नेपाल शिक्षक संघ र संयुक्त बिध्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका कारण सेवाग्राही मारमा परेका छन् । अखिल क्रान्तिकारी, नेपाल बिध्यार्थी संघ र अखिल छैंठौ लगाएतका बिध्यार्थी संगठनको तालाबन्दीका कारण सेवाग्राही मारमा परेका हुन् । तालाबन्दीका कारण बिभिन्न छात्रवृतिका लागि सिफारिस लिन आएका बिध्यार्थी सिफारिस बिनै घर फर्किन बाध्य भएका छन् । नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले बिगतमा कन्चनपुरको समग्र शैक्षिक सुधारका लागि भएको सम्झौता कार्यन्वयनमा शिक्षा कार्यालयले बेवास्था गरेका कारण तालाबन्दी गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur , Local Newspaper - Dadheldhura

0 Comments