Incident Reports

Police constable arrested

2017-10-16

Madhes, Mahottari, Manra Siswa, Ward 1

Mahottari police have arrested a police constable on a charge of sexually harassing two women under the influence of alcohol. Constable Sambhu Prasadh Yadav was arrested on a charge of misbehaving with two women from Manarasimba municipality-2 in Mahottari district on Monday for investigation. Accused Yadav was arrested on the next day of the incident after the locals picketed police office in Mahottari demanding his arrest on Tuesday. Police are further investigating the case. रातिको समयमा रक्सी खाएर महिलालाई दुर्व्यवहार गर्ने एकजना प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ । सोमबार राति ९ बजे महोत्तरीको मनरासिस्वा नगरपालिका–२ ईटहर्वाकी दुई महिलालाई द्र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले ईलाका प्रहरी कार्यालय ईटहर्वामा कार्यरत प्रहरी हवल्दार शम्भुप्रसाद यादवलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । यादवले घटना भएका बेला रक्सी खाए नखाएको जाँच गरी घटनाबारे थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाबारे थाहा पाएपछि स्थानीय बासिन्दाले मंगलबार बिहानैदेखि प्रहरी कार्यालय घेराउ गरेपछि प्रहरी नायव उपरीक्षकको टोलीले यादवलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी ठहर भए कानुन बमोजिम कारवाही गरिने प्रहरी नायव उपरीक्षक बालकृष्ण पोखरेलले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments