Incident Reports

जबरजस्ती करणीको अभियोगमा पक्राउ

2017-10-16

Province 1, Udayapur, Rautamai, Ward 4

रौतामाई गाँउपालिका–४ पोखरी भन्याङ बस्ने ४२ वर्षीया उर्मिला नेपालीलाई बिरामी भई घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय डम्बरबहादुर मिर्चिङ मगर र खोटाङ दिक्तेल खाम्तेल–५ घर भएका ५४ वर्षीय रणबहादुर राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments