Incident Reports

बालिकालाई करनी गर्ने पुरुष विरुद्ध मुद्धा दायर

2017-10-09

Province 1, Morang, Uralabari, Ward 3

दश वर्षीया बालिकालाई करणी गरेको अभियोगमा मंगलबार प्रहरीले मोरंग उर्लाबारी-३ मंगलबारेका ३६ वर्षीय जय प्रसाद आचार्य विरुद्ध मुद्दा चलाएको छ। जिल्ला अदालत मोरङमा प्रहरीले अभियुक्त आचार्य विरुद्ध जबरजस्ती करणी महल अन्तर्गत मुद्धा चलेको हो।आचार्यले घरमा कोहि पनि नभएको मौका पारी छिमेककी ती बालिकालाई करणी गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments