Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-10-16

Madhes, Saptari, Rajbiraj, Ward 4

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-४ का २५ वर्षीय अकबर शेषलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज ३१ गते उजुरी दिएकी थिइन् । पीडित पक्षले मौखिक उजुरी गरेको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए । पीडित पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा असोज ३१ गते दर्ता गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असोज ३० गते राति नै गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments