Incident Reports

हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार

2017-10-22

Province 1, Udayapur, Triyuga, Ward 12

त्रियुगा नगरपालिका-१३ स्थित भुसुनेकी २८ वर्षीया लक्ष्मीकुमारी राईलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पति राजकुमार राई र देवर ओम राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको राससले जनाएको छ । लक्षमीलाई कात्तिक ३ गते राति ११ बजेतिर रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताए । सो घटनाका सम्बन्धमा प्रहरीले आरोपितद्वयलाई गिरफ्तार गरेर अनुसन्धान थालेपनि कुनैपनि जानकारी नदिएको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Chitwan , Local Newspaper - Morang

0 Comments