Incident Reports

Daughter-in-law trashed by father-in-law

2017-10-17

Madhes, Siraha, Kalyanpur, Ward 3

Daughter-in-law injured in beating. According to the police, father-in-law Ramsewak Mahara physically assaulted his daughter-in-law Sobha for fighting with his son Ajaya Mahara on 17th October. Sobha sustained injuries in her eyes, head, face and bruises on her body. She was rescued by the Golbazaar police team. Injured Sobha is receiving treatment at Mirchaiya. Ajaya is a migrant worker. It is also learned that her father-in-law gave her mental as well as physical torture for refusing to have a sexual relationship with him in the absence of her husband. The victim woman has not lodged the complaint against them due to which they cant proceed the case against the accused, police said. The case will be registered immediately as soon as the victim will lodge a complained against them, police added. सिरहाको अर्नमा गाउँपालिका-१ महनौर बुढियाचापमा आफ्नै ससुराको कुटाइबाट बुहारी शोभा महरा गम्भीर घाइते भएकी छन् । गत असोज ३१ गते श्रीमानसँग सामान्य बिबाद हुँदा ससुरा रामसेबक महराले छोरा अजय महराकै अगाडि महरालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । ससुरोको कुटाइबाट शोभाको टाउको,अनुहार, आँखा, टाउको लगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । ससुराको कुटपिटबाट वेहोस अवस्थामा रहेकी महरालाई गोलबजार प्रहरीले उद्दार गरेको थियो । अहिले माइति पक्षको निगरानिमा उनको मिर्चैयामा उपचार भइरहेको छ । उनको डेढ वर्षीय एक छोरा छन् । मरणसन्न हुने गरी कुटपिट गरेपनि श्रीमानले समेत नछुट्याएको र उपचारका लागि समेत नलगेको महराले बताइन । आमा बाबुका दबाबका कारणले श्रीमान्ले उपचारका लागि नलगेको उनको भनाइ छ । छोरीलाई मरणसन्न हुनेगरी पिटेर उपचार गर्न नलगेको शोभाका माइतिले प्रहरीलाई जानकारी गराएपछि घटना सार्बजनिक भएको हो । बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडि मात्र घर आएका हुन् । श्रीमान् विदेशमा हुँदा ससुराले विभिन्न कारणले पटकपटक मानसिक यातना र दुःख दिंदै आएकोे शोभाले बताइन् । ससुराले श्रीमान बैदेशिक रोजगारीमा गएका बेला शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र नमान्दा कुटपिट गर्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । यता इलाका प्रहरी कार्यलय गोल बजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले पीडितको जाहेरी नआउदा उनीहरु दैनिक तारिकमा छुटेकोे बताए । घटनामा संलग्नलाई राम सेवक यादब र उनका छोरालाई कार्बाहीका लागि पीडितले जाहेरी दिए तत्काल मुद्धा दर्ता गर्ने उपाध्यायले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Sexual Assault
Weapons Unclear
Primary Cause Domestic violence
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Rautahat

0 Comments