Incident Reports

आन्दोलनमा बाढीपीडित

2017-10-28

Lumbini, Banke, Rapti Sonari, Ward 3

राहतमा विभेद गरेको भन्दै बाँके राप्ती सोनारी गाउँपालिका–३ का बाढीपीडित आन्दोलनमा उत्रिएका छन् । उनीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । गत बर्खाको बाढीमा ७ सय ६५ घर डुवानमा परेका थिए । उनीहरूले डुबानमा परी खाद्यान्न, लत्ताकपडामा क्षति पुगे पनि सरकारले राहत नदिएको भन्दै आन्दोलन थालेको जनाए । बाढीबाट पूर्ण क्षति बेहोरेका पीडित परिवारलाई दैनिक ७० रुपैयाँका दरले १ महिनाका लागि २१ सय रुपैयाँ राहत दिएइएको थियो । तर, आफूहरू सूचीमा नपारेको भन्दै स्थानीयले आन्दोलन थालेका हुन् । गाउँपालिकाले हालसम्म ४ सय ७६ जनालाई राहत वितरण गरिसकेको वडाध्यक्ष गंगाराम थारूले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments