Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

2017-10-26

Madhes, Siraha, Lahan, Ward 11

Durga Pariyar १८ र १९ वर्षीया दुई जना युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा-११ का २८ वर्षीय देव पुर्वे र २५ वर्षीय सन्तोष भण्डारी मालीविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले कात्तिक ११ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडितद्वयलाई आरोपितद्वयले कात्तिक ९ गते बलात्कार प्रयास गरेका थिए । पीडित यूवतीहरूको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्ताल लहानमा कात्तिक ११ गते भएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीका अनुसार आरोपितहरू फरार रहेकोले खेजतलास भइरहेको छ । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments