Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-10-26

Gandaki, Tanahun, Shuklagandaki

Prakash Chandra Bhattarai सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक १० गते बिहान प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १० गते दमौली अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । प्रकाशचन्द्र भट्टराई
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments