Incident Reports

सडकको बिषयमा दुई पक्ष बीच झडप

2017-10-23

Madhes, Dhanusha, Hansapur

सडक चौडा पर्ने बिषयलाई लिएर धनुषामा दुई पक्ष बीच झडप भएको छ । विश्व बैंकको अनुदानमा जनकपुर देखि बघचौडा हुँदै सिमराढी सम्मको निर्माणाधीन सडकमा पर्ने हंसपुर् नगरपालिकाको बाघ चौडामा विवाद भएको हो । बघचौडामा सडक चौडा गर्ने क्रममा अबरोध हुँदै आएको बिषयमा सोमबार भएको छलफलको क्रममा दुई पक्ष बीच झडप भएको हो । राजपा र फोरम नेपालका कार्यकर्ताहरु बाटो खोल्नु पर्ने र कांग्रेसका कार्यकर्ताहरु अहिलेको अवस्थामा नखोल्ने अडान लिएपछि घटनाले दलीय रूप लिएको थियो । झडपमा परि ६ जना सामान्य घाइते भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Secondary Cause Other political issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 6
Local Newspaper - Dhanusha

0 Comments