Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-10-28

Narayan Bhushal आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १२ गते प्रहरीमा उजुरी दिएपछि सोही आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदिपकुमार डिसिले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते नै जिल्ला अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ । नारायण भुसाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments