Incident Reports

Paschim Nepal: Locals shut down Belauri bazar demanding action against perpetrators

2017-10-23

Locals of Belauri shut down Belauri and Gokulpur town demanding to take action against those involved in the attack happened 3 days ago. They had shut down local Belauri and Gokulpur bazar accusing the police of not showing any interest to take action against the attack. Prahalad Rana and the group had attacked local youths Suresh Khadka, Pushpa Kunwar, Surendra Shahi, Sudip Khadka with Khukuri in Garden restaurant of Gokulpur on 21st October. Seriously injured Suresh Khadka has been referred to Kathmandu from Kohalpur Medical College for further treatment. Police has arrested Prahalad Rana after the incident. DPO Kanchanpur spokesperson Gyan Bahadur Shetti said they are searching the other perpetrators of the incident. कन्चनपुरको बेलौरी नगरपालिका गोकुलपुरमा स्थानीय युवाहरुमाथी भएको आक्रमणमा संलग्न दोषी उपर कारवाहीको माग गर्दै स्थानीयले बेलौरी र गोकुलपुर बजार बन्द गरेका छन् । स्थानीय युवाहरुमाथी आक्रमण भएको लामो समय भइसक्दा पनि दोषीहरु माथी कारवाही नभएको भन्दै स्थानीयबासीले बजार बन्द गराएका हुन् । गत कार्तिक ४ गते भाईटिकाको दिन प्रहलाद राणा लगाएतको एक समुहले स्थानीय युवाहरुमाथी गोकुलपुरको एक कटेजमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट स्थानीय सुरेश खड्का , सुरेन्द्र शाही, पुष्प कुँवर, सुदिप खड्का लगाएतका युवाहरु घाइते भएका थिए । घटनामा गम्भीर घाइते भएका सुरेश खड्काको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौँको अन्नपुर्ण न्यूरो आस्पताल रिफर गरिएको छ । घटनामा संलग्न भएको समुहका प्रह्लाद रानालाई पक्राउ गरिएको र अन्य फरार अभियुक्तहरुको खोजि भइरहेको कन्चनपुर् प्रहरीका प्रबक्ता ज्ञानबहादुर सेट्टीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments