Incident Reports

बलात्कार आरोपमा पक्राउ

2017-10-31

Bagmati, Makawanpur, Manahari, Ward 6

बालिकालाई जंगलमा बलात्कार गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले शुक्रबार मकवानपुरको मनहरीमा पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका ३ घर भई मनहरी गाउँपालिका ६ नयाँबस्तीमा दिदीको घरमा बस्दै आएकी १० वर्षीयालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय धादिङ नलाङ ७ घर भई मकवानपुर मनहरी गाउँपालिका ६ मा बस्दै आएका राते भन्ने विष्णु विकलाई पक्राउ गरेको हो । जंगलमा शौच गर्न गएकी बालिकालाई विकले मंगलबार बलात्कार गरेर फरार भएका थिए । प्रहरीले विकलाई मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments