Incident Reports

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

2017-11-04

Gandaki, Gorkha, Chum Nubri, Ward 6

धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ। हिमालपारीको गाउँपालिका चुमनुब्रीको वडा नं ६ चुमचेतमा गएराति २७ बर्षीया आप्पे लामाको हत्या भएको हो। उनका श्रीमान पुझोझो लामा जंगल गएको बेला हत्या गरिएको स्थानीय हिसे लामाे बताए। श्रीमान विहान घरमा पुग्दा श्रीमति मृत अवस्थामा भेटिएकी थिइन्। घटनास्थलमा प्रहरी नपुगेकाले मृतक लामाको शव उठाइएको छैन। मृतक लामाको ६ महिनाको छोरा रहेको परिवारले जनाएको छ। हत्या कसले गरेको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments