Incident Reports

हत्यारालाई कारवाहीको माग राख्दै आन्दोलन

2017-10-11

Sudurpashchim, Kailali, Dhangadhi

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष्य सरद गौचनको हत्यामा संलग्न दोषीलाई कारवाहीको माग गर्दौ धनगढीका निर्माण व्यवसायीहरुले आन्दोलन गरेका छन् । निर्माण व्यवसायीले बिरोध स्वरूप बुधबार एक घण्टा चक्काजाम गरेका छन् । उनीहरुले दोषीमाथी कारवाही नभए आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments