Incident Reports

छनौटमा नपरेपछि म्यादी प्रहरी आवेदकद्वारा नाराबाजी

2017-10-25

Sudurpashchim, Kailali, Godawari

कैलालीमा म्यादी प्रहरी छनोटमा अनियमितता भएको भन्दै छनौट नभएकाहरुले बुधबार जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले राजनीतिक पहुँचका आधारमा म्यादी प्रहरीको छनौट गरेको उनीहरुको आरोप छ । पहुँच र आर्थिक चलखेल गरेर म्यादी प्रहरी छनौट गरेको नाराबाजी गर्ने युवाहरुको आरोप छ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षामा कैलाली जिल्लामा दुई हजार चार सय म्यादी प्रहरीको आवस्यकता परेकोमा नौ हजार आठ सय पचासी जनाको आबेदन परेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Local Newspaper - Kailali

0 Comments