Incident Reports

Arrested on charge of molestation

2017-11-05

Lumbini, Dang, Banglachuli, Ward 5

Police have arrested 31 years old Bhim Bahadur Giri of Bangalachuli Rural Municipality-5, Hansipur on November 6 on charge of molesting 14 years old girl. The victim’s party had lodged a complaint at police post in Kamirechaur on November 5 against the accused and based on the complaint lodged, the accused was arrested by the police according to SP Durga Singh. The victim underwent a health checkup at Rapti sub-regional office of Ghorahi on November 6. According to the doctor, the girl is four weeks pregnant. The victim is kept at Women and children service center. The incident is under investigation. १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित बङ्गलाचुली गाउँपालिका-५ हाँसिपुरका ३१ वर्षीय भिमबहादुर गिरीलाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरेको छ । पत्नीसँगै आएकी १४ वर्षीया झट्केली छोरीलाई गिरीले लामो समयदेखि यौन दुर्व्यवहार गरेपछि गर्भवती भएको भन्दै पीडित पक्षले कात्तिक १९ गते प्रहरी चौकी कमिरेचौरमा उजुरी दिएका थिए । पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयकी एसपी दुर्गा सिंहले जानकारी दिइन् । बालिकाको कात्तिक २० गते राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । चिकित्सकका अनुसार बालिकाको सात हप्ता चार दिनको गर्भ रहेको पाइएको छ । पीडित बालिकालाई महिला बालबालिका सेवा केन्द्रमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments