Incident Reports

गाउँपालिका घेराउपछि राहत वितरण अबरुद्ध

2017-10-25

Lumbini, Banke, Duduwa, Ward 3

डुंडुंवा गाउँपालिका वडा नम्बर ३ हल्बलडोली, बनकट्टी र बनकटवा गाउँका बासिन्दाले अबरोध गरेपछि बाढीपिडितका लागि भइरहेको राहत वितरण रोकिएको छ । आन्दोलनरत स्थानीयले बाढीपिडितको फारम भर्दा आफुँहरुमाथि भेदभाब गरिएको आरोप लगाएका छन् । जिल्ला दैबीप्रकोप उद्धार समितिले सम्बन्धित वडाअध्यक्ष्यको रोहबरमा बाढीपिडितको फारम भरेको थियो । त्यसक्रममा वडाध्यक्ष्य लगाएत फारम भर्नेले भेदभाब गरेको बाढीपिडितले आरोप लगाएका छन् । डुंडुंवा गाउँपालिकाका अध्यक्ष्य नरेन्द्र चौधरीले छुटेका बाढीपिडितको तथ्यांक संकलन गरि केन्द्रमा सिफारिस गर्ने बताए । बाढीपिडितले आन्दोलन गरेपछि उक्त क्षेत्रमा ठुलो मात्रामा ससस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments