Incident Reports

Arrested on charge of rape

2017-11-04

Bagmati, Ramechhap, Ramechhap, Ward 8

Police have arrested 22 years old Manoj Tamang of Ramechhap Municipality-8 on November 6 on charge of raping 47 years old mentally retarded woman on November 4. Police said that the victim is verbally and intellectually impaired. The victim sustained bruises all over her body and police suspected that she was even attempted to murder by the accused after rape. Police said that Tamang was arrested previously in various charges and he is a drug addict. The victim underwent a health checkup at District Hospital of Ramechhap according to the police. सुस्त मनस्थिति भएकी ४७ वर्षीया महिलालाई कात्तिक १८ गते बलात्कार गरको आरोपमा प्रहरीले रामेछाप नगरपालिका-८ का २२ वर्षीय मनोज तामाङलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठिक नभएकी ती एकल महिलालाई आरोपित तामाङले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित महिलाको शरीरभरी चोटपटक र निलडाम भएकाले बलात्कारसँगै हत्याको प्रयास पनि भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार बलात्कार घटनाका आरोपित तामाङ लागु पदार्थ सेवन गर्ने र धेरै पटक चोरी गरेको आरोपमा यसअघि पनि बारम्बार गिरफ्तार परेका थिए । आरोपित तामाङलाई देख्ने वित्तिकै पीडित महिला डराउने र रूने गरेपछि स्थानीयले सोधपुछ गरी प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २० गते जिल्ला अस्पताल रामेछापमा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments