Incident Reports

Lamachaur area in Pokhara tensed following the death of a scooter rider

2017-11-10

Gandaki, Kaski, Pokhara Lekhnath

Lamachaur area of Pokhara has been tensed following the death of the scooter rider on Friday. A deceased family has demanded action and compensation for the incident. A vehicle number Ga 1 Kha 6454 hit the scooter rider Ram Bhandari on Thursday near Lamachaur. A deceased family have obstructed the vehicular movement in the area. बसको ठक्करबाट १ जनाको ज्यान गएपछि शुक्रबार बिहानैदेखि पोखरा अशान्त बनेको छ । मृतकका आफन्त दोषीमाथि कारबाही र क्षतिपूतिको माग गर्दै सडकमा निस्किएपछि पोखरा अशान्त बनेको हो । बिहीबार बगरबाट लाममाचौर जाँदै गरेको ग १ ख ६४५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पोखरा–१९ का ४७ वर्षीय राम भण्डारीको ज्यान गएको थियो । पोखरा नगर बस सञ्चालक समितिको बसले ठक्कर दिएर भण्डारीको ज्यान गएपछि मृतका आफन्तले लामाचौर क्षेत्रमा पोखरा नगर बस चल्न दिएका छैनन् । मृतकका आफन्तले उक्त बसलाई तत्काल कारवाही गर्न र मृतकका आफन्तलाई क्षतिपूर्ति दिन माग गरेका छन् । बगरबाट लामाचौरतिर एउटै दिशामा गइरहेको र आफ्नै साइडबाट गइरहेको इलेक्ट्रिक स्कुटरलाई पछाडिबाट ठक्कर दिएकाले चालकको गम्भीर लापरवाही भएको आफन्तले बताएका छन् । ‘मृतकका आफन्तले क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै लामाचौर चोकमा प्रदर्शन गरिरहनुभएको छ,’ कास्की प्रहरी प्रवक्ता तथा डिएसपी खड्क खत्रीले भने, ‘हामीले दुवै पक्षलाई राखेर सहमति खोज्ने प्रयास गर्दैछौं ।’ ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको खत्रीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments