Incident Reports

हतियार सहित पक्राउ

2017-11-08

Madhes, Dhanusha, Bideha

सबैला नगरपालिका–४ बस्ने २० बर्षीय अनिल पासवान र सोही नगरपालिका–८ बस्ने ५६ बर्षीय सकुर मियालाई प्रहरीले १ थान कटुवा पेस्तोल र सोको गोली ३ राउण्ड सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार सबैला नगरपालिका–८ ठिल्लामा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा अनिल पासवानको साथबाट उक्त पेस्तोल गोली बरामद भएको थियो ।
Police website , Local Newspaper - Mahottari

0 Comments