Incident Reports

बाल यौन दुराचारी पक्राउ

2017-11-10

Bagmati, Kathmandu, Kathmandu, Ward 32

RSS बाल यौन दुराचार गर्ने कार्यमा संलग्न नेदरल्याण्डका नागरिक ७५ वर्षीय Henricus Adrianus Josephus Kruijssen लाई काठमाडौं कोटेश्वरस्थित एक होटलको कोठाबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बिभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरी गराई पीडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त होटलबाट १ जना नेपाली पीडित बालकलाई तत्काल उद्दार गरी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका निजलाई बाल यौन दुराचार अपराध अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई मुद्धा दर्ता गरी अनुसन्धान कार्य जारी रहेको सो ब्यूरोले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Youth Raped 1
National/Online Media , Police website

0 Comments